Notice

सिप परिक्षणको आबेदन सम्बन्धि रास्ट्रीय सिप परिक्षण समितिको सुचना
सिप परिक्षणको आबेदन सम्बन्धि रास्ट्रीय सिप परिक्षण समितिको सुचना
Quality Multipupose on April 11 2025
निशुल्क तालिम सम्बन्धि सुचना।
नेपाल सरकार, रास्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरी सुनसरी को आर्थिक सहयोगमा क्वालिटी मल्टिपर्पोज प्रा लि नयाँ बानेश्वर, काठमाडौँ बाट देहाय बमोजिमका सीपमुलक तालीमहरु निःशुल्करुपमा संचालन हुने भएको हुँदा तालीममा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०८१/१२/१९) भित्र तोकिएको स्थानमा आवदेन फारम भर्न यो सूचना प्रकाशित गरिएको छ। म्याद नाघी आएको र रित नपुगेको निवेदन उपर कुनै कारबाही गरिने छैन ।
Quality Multipupose on March 30 2025